नक्षत्रको बारेमा

नक्षत्र भनेको आकाशमा रहेका ताराहरूको समूह हो, जसलाई वैदिक ज्योतिषमा चन्द्रमाको मार्ग (लूनर म्यान्सन) को रूपमा २७ वटा भागमा विभाजन गरिएको छ। प्रत्येक नक्षत्र करिब १३ डिग्री २० मिनेटको हुन्छ र चन्द्रमाले एक महिनामा (लगभग २७–२८ दिन) यी सबै २७ नक्षत्र पार गर्छ। यिनको नाम अश्विनी, भरणी, कृत्तिका, रोहिणी आदि छन्, प्रत्येकको आफ्नै देवता, स्वामी ग्रह र विशेष गुण हुन्छन् जसले व्यक्तिको जन्म नक्षत्रबाट स्वभाव, कर्म, भाग्य र जीवनका विभिन्न पक्षलाई प्रभाव पार्छ। जसले व्यक्तिको जन्मसमयको मानसिक अवस्था, स्वभाव, भावनात्मक प्रतिक्रिया, प्रतिभा र जीवनका सूक्ष्म प्रवृत्तिहरूलाई प्रभाव पार्छन्। यसैले ज्योतिषमा राशिभन्दा पनि नक्षत्रलाई व्यक्तित्व र मुहूर्तको लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।

अश्विनी नक्षत्र

अश्विनी नक्षत्र  अश्विनी नक्षत्र

केतुको प्रभावले अश्विनी जातकमा आध्यात्मिक खोज, वैराग्य र सूक्ष्म ज्ञानतर्फ झुकाव देखिन्छ। सेवा र उपचार मार्फत आत्मिक सन्तुष्टि प्राप्त हुन्छ। तपाई साह्रै नै ऊर्जावान र सक्रिय हुनुहुन्छ। यसका साथै तपाई सधैं उत्साहले भरिएको हुनुहुन्छ। साधारण कुराले तपाईलाई सन्तुष्टि दिंदैन र तपाईले सधैं ठूलो कुरा गर्न प्रयास गर्नुहुन्छ। तपाईलाई सबै काम...
Learn More  
भरणी नक्षत्र

भरणी नक्षत्र  भरणी नक्षत्र

बोलीले भन्दा पनि ज्यादा हाउभाउ, आँखा, अनुहार र स्वभावले आफ्ना कुरा व्यक्त गर्ने विशेष क्षमता रहन्छ। तपाईलाई कसैले कठोर शब्द बोलेमा पनि तपाईले केही आपत्ति गर्नु हुने छैन। तपाईको निर्मल मुस्कान र मोहक मनोवृत्तिले गर्दा तपाईले कसैलाई पनि आफ्नो बनाउन सक्नुहुन्छ। तपाईका भित्री धेरै पीडाहरू भए तापनि बाहिर हसिलो देखिनुहुन्छ। सही दिशा रोज्ना...
Learn More  
कृत्तिका नक्षत्र

कृत्तिका नक्षत्र  कृत्तिका नक्षत्र

तपाई राम्रो सल्लाहकार हुनुहुन्छ। तपाईको छिट्टो हिंड्नुहुन्छ। मान्छेमा कमजोरी फेला पार्नु र तिनीहरूको समाधान गर्ने प्रयास गर्नु तपाईको एउटा विशेष गुण हो। तपाईलाई बाहिरबाट हेर्दा साह्रै नै कठोर लाग्न सक्छ, तर तपाईको हृदयमा प्रेम, स्नेह र दया लुकेको छ। अनुशासन कायम गर्नको लागि मात्रै तपाई रिसाउनु हुन्छ। तपाई कसैलाई कहिल्यै पनि डर देखाउन...
Learn More  
रोहिणी नक्षत्र

रोहिणी नक्षत्र  रोहिणी नक्षत्र

रूप, वाणी र व्यवहारमा मिठास हुन्छ। धन, कृषि, व्यापार वृद्धितर्फ अनुकूल। अरुको कुरा सुन्ने अरुलाई सहयोग गर्ने र अरुको सामान्य प्रशंसाले पनि सन्तुष्ट हुने बानीले गर्दा धेरै पटक तपाई आफ्नो प्रगतिमा पछि पर्नुन्छ। आफूमा काम गर्न सक्ने कला कौशल हुँदाहुँदै पनि अरुको कुरामा भर पर्दा जीवनको बाटोमै रोकावट आउँछ। मान्छेमा कमजोरी फेला पार्नु र ति...
Learn More  
मृगशिरा नक्षत्र

मृगशिरा नक्षत्र  मृगशिरा नक्षत्र

तपाईको मन र दिमाग कुनै पनि समय सक्रिय रहन्छ र तपाईको मनमा नयाँ विचारहरू आइ राख्छन्। तपाईलाई मान्छेहरूलाई भेटेर तिनीहरूलाई मद्दत गर्ने कार्यले मनमा शान्ति दिन्छ। तपाई शिक्षा लिएर एउटा सरल जीवन बिताउन मन पराउनु हुन्छ। तपाई एउटा उत्सुक स्वभावको व्यक्ति हुनुहुन्छ। तपाईले सधैं मनोविज्ञान, र भावनाको बारेमा नयाँ कुरा पत्ता लगाउन तयार रहनु ह...
Learn More  
आर्द्रा नक्षत्र

आर्द्रा नक्षत्र  आर्द्रा नक्षत्र

आर्द्रा नक्षत्र वैदिक ज्योतिषको छैटौँ नक्षत्र हो। यसले आँधी-तुफान, विनाशपछि पुनर्निर्माण, गहिरो परिवर्तन र तीव्र बुद्धिको प्रतिनिधित्व गर्छ। विभिन्न विषयहरुको बारेमा ज्ञान प्राप्त गर्न तपाईलाई धेरै चासो लाग्नेछ। तपाई साह्रै नै हँसमुख व्यक्ति हुनुहुन्छ र सबैसंग शिष्टताका साथ व्यवहार गर्नुहुन्छ। तपाई सबै कुरामा कुशल हुनुहुन्छ, व्यापारद...
Learn More  
पुनर्वसु नक्षत्र

पुनर्वसु नक्षत्र  पुनर्वसु नक्षत्र

पुनर्वसु नक्षत्र वैदिक ज्योतिषमा २७ नक्षत्रहरूमध्ये सातौँ नक्षत्र हो। यो मिथुन राशिको २०°००' देखि कर्कट राशिको ३°२०' सम्म फैलिएको हुन्छ। यसको नामको अर्थ "पुनः वसु" अर्थात् प्रकाशको पुनरागमन वा नवीकरण हो। मिथुनको बौद्धिकता र कर्कटको भावनात्मकताले दोहोरो स्वभावका हुन्छन्-कहिले उत्साही, कहिले हताेत्साहि। पुनर्वसु नक्षत्र वैदिक ज्योतिषको...
Learn More  
पुष्य नक्षत्र

पुष्य नक्षत्र  पुष्य नक्षत्र

पुष्य नक्षत्र वैदिक ज्योतिषको आठौँ नक्षत्र हो। यसले समृद्धि, पोषण, संरक्षण र सफलता को प्रतीक गर्छ। यो नक्षत्र चन्द्रमा र शुक्रको प्रभावले व्यक्तिको जीवनमा स्थिरता र सुख-समृद्धि ल्याउँछ। दयालु, सहृदय र साह्रै उदार स्वभावका हुन्छन्। यो नक्षत्रको मालिक बृहस्पति हुन्। जसको कारण व्यक्तित्व गम्भीर, समर्पित, इमानदार र ईश्वर जस्तै सत्य रहन्छ...
Learn More  
अश्लेषा नक्षत्र

अश्लेषा नक्षत्र  अश्लेषा नक्षत्र

अश्लेषा नक्षत्र वैदिक ज्योतिषमा २७ नक्षत्रहरूमध्ये नवौँ नक्षत्र हो। यो कर्कट राशिको १६°४०′ देखि ३०°००′ सम्म फैलिएको हुन्छ। अश्लेषालाई Cleansing Star वा Naga पनि भनिने गरिन्छ। यसलाई Hydra (Genus) रुपमा चिनिन्छ। अश्लेषा नक्षत्रका व्यक्ति अत्यन्तै चतुर, सूक्ष्मबुद्धि भएका र गहिरो सोच्ने हुन्छन्। उनीहरू भावनात्मक रूपमा संवेदनशील भए पनि ब...
Learn More  
मघा नक्षत्र

मघा नक्षत्र  मघा नक्षत्र

मघा नक्षत्र वैदिक ज्योतिषमा २७ नक्षत्रहरूको १० नम्बरको नक्षत्र हो। यो सिंह राशिमा ०°००' देखि १३°२०' सम्म फैलिएको हुन्छ। मघा नक्षत्रमा जन्मेकाहरूको व्यक्तित्व प्रभावशाली, करिश्माई र राजसी हुन्छ। यो नक्षत्र नेतृत्व, सम्मान, परम्परा र पूर्वजहरूको आशीर्वादसँग जोडिएको हुन्छ। यसमा जन्मेकाहरूमा राजसी गुण र सामाजिक प्रतिष्ठाको प्रभाव हुन्छ।...
Learn More  
पूर्व फल्गुनी नक्षत्र

पूर्व फल्गुनी नक्षत्र  पूर्व फल्गुनी नक्षत्र

पूर्वफाल्गुनी २७ नक्षत्रहरू मध्ये एघारौँ नक्षत्र हो। यो सिंह राशिमा १३°२०' देखि २६°४०' सम्म फैलिएको हुन्छ। यो नक्षत्र सौन्दर्य, प्रेम, सुख, रचनात्मकता र आरामसँग जोडिएको छ। यसको प्रतीक खाटको पछिल्लो खुट्टा (Bed/Hammock) हो, जसले विश्राम र आनन्दलाई जनाउँछ। उनीहरूमा सफलता र सम्मान प्राप्त गर्ने बलियो योग हुन्छ, विशेष गरी रचनात्मक र सौन्...
Learn More  
उत्तरा फल्गुनी  नक्षत्र

उत्तरा फल्गुनी नक्षत्र  उत्तरा फल्गुनी  नक्षत्र

उत्तरफाल्गुनी नक्षत्र वैदिक ज्योतिषको बाह्राै नक्षत्र हो। यो सिंह राशिको २६°४०' देखि कन्या राशिको १०°००' सम्म फैलिएको हुन्छ। यसको स्वामी ग्रह सूर्य हो र अधिष्ठाता देवता आर्यमान (दयालु र संरक्षणको देवता) हुन्। प्रतीक खाट/चारपाईको पछिल्लो खुट्टा हो, जसले सुख, ऐश्वर्य र आरामको जीवनलाई जनाउँछ। शिक्षा र आय राजनीति, संगीत, मिडिया वा सार्वज...
Learn More  
हस्ता नक्षत्र

हस्ता नक्षत्र  हस्ता नक्षत्र

हस्ता नक्षत्र वैदिक ज्योतिषको तेह्राै नक्षत्र हो। यो कन्या राशिको १०°००′ देखि २३°२०′ सम्म फैलिएको हुन्छ। हस्ता नक्षत्रको प्रतीक हातको हत्केला (The Blessing Hand) हो र देवता सवित्री (सूर्यको एक रूप) हुन्। यसले कुशलता, सिर्जनशीलता, हातको प्रयोग र बुद्धिमत्ता को प्रतिनिधित्व गर्छ। सुनार, कालिगढ र व्यापारी, एक्रोबैट, व्यायाम गर्ने व्यक्त...
Learn More  
चित्रा नक्षत्र

चित्रा नक्षत्र  चित्रा नक्षत्र

चित्रा नक्षत्र वैदिक ज्योतिषका चाैधाैँ नक्षत्र हो। यो कन्या राशिको अन्तिम भाग र तुला राशिको सुरुवातमा पर्दछ (२३°२०' कन्या देखि ६°४०' तुला सम्म)। यसको स्वामी ग्रह मंगल हो र अधिष्ठाता देवता विश्वकर्मा (शिल्पकार देवता) हुन्। यो नक्षत्र सृजनशीलता, सौन्दर्य, कला र शिल्पकला (रूप दिनु, निर्माण गर्नु, सुन्दर बनाउनु) सँग सम्बन्धित छ। फेसन डिज...
Learn More  
स्वाति नक्षत्र

स्वाति नक्षत्र  स्वाति नक्षत्र

स्वाती नक्षत्र वैदिक ज्योतिषमा १५औँ नक्षत्र हो। यो तुला राशिमा ६°४०' देखि २०°००' सम्म फैलिएको छ। स्वाती नक्षत्रमा जन्मेका व्यक्ति स्वतन्त्र, लचिलो, बुद्धिमान, मिलनसार र अनुकूलनशील हुन्छन्। यिनीहरू हावाजस्तै स्वतन्त्र मन पराउँछन्, नयाँ विचार र यात्राप्रति रुचि राख्छन्। दयालु, सहानुभूतिशील, कूटनीतिक र सन्तुलित हुन्छन्। उनीहरूमा नेतृत्व...
Learn More  
विशाखा नक्षत्र

विशाखा नक्षत्र  विशाखा नक्षत्र

विशाखा नक्षत्र वैदिक ज्योतिषमा १६ औं नक्षत्र हो। यो तुला राशिको २०°००' देखि वृश्चिक राशिको ३°२०' सम्म फैलिएको छ। विशाखा नक्षत्रका व्यक्ति नेतृत्व, रणनीति र प्रभावकारी क्षेत्रमा सफल हुन्छन्। उनीहरूको ऊर्जा र दृढताले ठूला लक्ष्य हासिल गर्छ। तोरणद्वार (सजिएको प्रवेशद्वार वा Triumphal Archway), कुम्हालेको चक्र (Potter's Wheel), वा दुई शा...
Learn More  
अनुराधा नक्षत्र

अनुराधा नक्षत्र  अनुराधा नक्षत्र

वैदिक ज्योतिषमा २७ नक्षत्रहरू मध्ये १७ औँ नक्षत्र हो। यो वृश्चिक राशिमा ३°२०' देखि १६°४०' सम्म फैलिएको हुन्छ। यस नक्षत्रमा जन्मिएका व्यक्तिहरूमा मित्रता, सहयोग, दृढता र सफलताको विशेष प्रभाव देखिन्छ। अनुराधा नक्षत्रमा जन्मिएका व्यक्ति मिलनसार, मित्रवत्, वफादार, मेहनती, दृढनिश्चयी र नेतृत्व क्षमता भएका हुन्छन्। उनीहरूमा भावनात्मक गहिरा...
Learn More  
ज्येष्ठा नक्षत्र

ज्येष्ठा नक्षत्र  ज्येष्ठा नक्षत्र

वैदिक ज्योतिषमा २७ नक्षत्रहरू मध्ये १८औं नक्षत्र हो। यो वृश्चिक राशिमा पर्दछ (१६°४०' देखि ३०°००') र यसको अर्थ "सबैभन्दा जेठो" वा "श्रेष्ठ" हुन्छ। यस नक्षत्रमा जन्मे व्यक्तिहरूमा नेतृत्व, शक्ति, बुद्धिमत्ता र संरक्षणको गुण प्रमुख हुन्छन्। लट्किरहेको कर्णफूल (earring/pendant), छाता, वा गोलाकार ताबीज (circular amulet) यसले सुरक्षा, स्थि...
Learn More  
मुल

मुल  मुल

वैदिक ज्योतिषमा २७ नक्षत्रहरूमध्ये १९औँ नक्षत्र हो। यो धनु राशिमा ०° देखि १३°२०' सम्म फैलिएको हुन्छ। यसको अर्थ "जड" (Root) हुन्छ, जसले गहिरो सत्य, मूल कारण र परिवर्तनको प्रतीक गर्छ। यसले जन्ममा केही चुनौतीहरू ल्याउन सक्छ तर सही समयमा शान्ति पूजा गरेपछि राम्रो फल दिन्छ। मूल नक्षत्रमा जन्मेका व्यक्ति सत्यको खोजी गर्ने, जिद्दी, ईमानदार,...
Learn More  
पूर्वाषाढा

पूर्वाषाढा  पूर्वाषाढा

पूर्वाषाढा नक्षत्र वैदिक ज्योतिषमा २०औँ नक्षत्र हो। यो धनु राशि (Sagittarius) को १३°२०' देखि २६°४०' सम्म फैलिएको छ। यसलाई "अजेय सितारा" वा "पूर्व विजयी" पनि भनिन्छ। पूर्वाषाढा नक्षत्रमा जन्मेका व्यक्ति सामान्यतया बुद्धिमान, साहसी, आत्मविश्वासी, महत्वाकांक्षी र आकर्षक हुन्छन्। उनीहरूमा बलियो इच्छाशक्ति, सकारात्मक सोच र नेतृत्व क्षमता...
Learn More  
उत्तराषाढा

उत्तराषाढा  उत्तराषाढा

उत्तराषाढा नक्षत्र वैदिक ज्योतिषमा २१औँ नक्षत्र हो। यो धनु राशिको २६°४०' देखि मकर राशिको १०°००' सम्म फैलिएको छ। यसलाई "उत्तर आषाढा" पनि भनिन्छ, जसको अर्थ "पछिल्लो विजय" वा "अजेय" हुन्छ। उत्तराषाढा नक्षत्रमा जन्मिएका व्यक्ति सामान्यतया आकर्षक, शान्त, विनम्र, ईमानदार, जिम्मेवार र नेतृत्व क्षमता भएका हुन्छन्। उनीहरू धार्मिक/आध्यात्मिक,...
Learn More  
श्र‌वण

श्र‌वण  श्र‌वण

श्रवण नक्षत्र वैदिक ज्योतिषमा २७ नक्षत्रहरू मध्ये २२औँ नक्षत्र हो। यो मकर राशिमा (Capricorn) १०°००' देखि २३°२०' सम्म फैलिएको छ। यसको अर्थ "सुनने" वा "श्रवण" हो, जसले ज्ञान ग्रहण गर्ने र सुन्ने क्षमतासँग जोडिन्छ।श्रवण नक्षत्रका जातकहरू बुद्धिमान, विद्वान, राम्रा श्रोता, ज्ञानप्रेमी, विनम्र, धार्मिक, सदाचारी, आकर्षक व्यक्तित्व भएका, शा...
Learn More  
धनिष्ठा

धनिष्ठा  धनिष्ठा

धनिष्ठा नक्षत्र वैदिक ज्योतिषमा २३औँ नक्षत्र हो। यो मकर राशिको २३°२०' देखि कुम्भ राशिको ६°४०' सम्म फैलिएको हुन्छ। यो नक्षत्र धन, समृद्धि, संगीत र तालसँग जोडिएको मानिन्छ र भाग्यशाली नक्षत्रहरू मध्ये एक हो।धनिष्ठा नक्षत्रमा जन्मेका व्यक्ति बहुमुखी प्रतिभाका धनी, ऊर्जावान्, महत्वाकांक्षी, संगीतप्रेमी र सामाजिक हुन्छन्। यिनीहरूमा जीवनको...
Learn More  
शतभिषा

शतभिषा  शतभिषा

शतभिषा नक्षत्र वैदिक ज्योतिषमा २७ नक्षत्रहरू मध्ये २४औँ नक्षत्र हो। यो कुम्भ राशिमा पर्छ। शतभिषा नक्षत्रमा जन्मे व्यक्ति स्वतन्त्र, बौद्धिक, रहस्यमयी, सत्यवादी र healing क्षमतायुक्त हुन्छन्। उनीहरू गहन सोच र अनुसन्धानमा रुचि राख्छन्, जिद्दी र दृढसंकल्पी हुन्छन्। उनीहरू धार्मिक/आध्यात्मिक हुन्छन् तर सामाजिक नियमहरूबाट अलग रहन सक्छन्।...
Learn More  
पूर्व भाद्रपदा

पूर्व भाद्रपदा  पूर्व भाद्रपदा

पूर्वभाद्रपदा नक्षत्र वैदिक ज्योतिषमा २७ नक्षत्रहरूमध्ये २५औं नक्षत्र हो। यो कुम्भ राशिको २०°००' देखि मीन राशिको ३°२०' सम्म फैलिएको हुन्छ। यसको स्वामी ग्रह बृहस्पति (गुरु) हो। देवता अजा एकपाद (शिवको एक रूप, एकखुट्टे बाख्रा वा अग्नि ड्रागनको रूपमा चिनिने) हो। यो नक्षत्र आगोको तत्वसँग जोडिएको र उग्र (Fierce) प्रकृतिको मानिन्छ। यसले रूप...
Learn More  
उत्तर भाद्रपदा

उत्तर भाद्रपदा  उत्तर भाद्रपदा

उत्तरभाद्रपदा २७ नक्षत्रहरूमध्ये २६औं नक्षत्र हो। यो मीन राशिमा ३°२०' देखि १६°४०' सम्म फैलिएको छ। यो ज्ञान, आध्यात्मिकता, सौभाग्य र क्रोध नियन्त्रणको प्रतीक हो। उत्तरभाद्रपद नक्षत्रमा जन्मिएका व्यक्तिहरू सामान्यतया शान्त, बुद्धिमान, धार्मिक र आकर्षक व्यक्तित्वका धनी हुन्छन्। मेहनती र महत्वाकांक्षी हुन्छन्, प्रायः उच्च पदमा पुग्छन्। श...
Learn More  
रेवती

रेवती  रेवती

रेवती नक्षत्र वैदिक ज्योतिषमा २७ नक्षत्रहरूको अन्तिम (२७औं) नक्षत्र हो। यो मीन राशिको १६°४०' देखि ३०°००' सम्म फैलिएको हुन्छ। "धनी" वा "समृद्ध", पोषण गर्ने, प्रकाश दिने र मार्गदर्शन गर्ने। यो नक्षत्र समृद्धि, पोषण, आध्यात्मिक र नयाँ शुरुआतको प्रतीक मानिन्छ। मीठो बोली बोल्ने, मित्रतापूर्ण व्यवहार भएको र स्वतन्त्र प्रकृतिको हुन्छन्। कसै...
Learn More